Submitted on: Sun, 06/16/2024 - 15:10
कर्मचारीको स्वतः तह वृद्धि, तह मिलान, बढुवा सम्बन्धी सूचना ।
Submitted on: Tue, 05/28/2024 - 19:02
'१७ औं गणतन्त्र दिवस - २०८१' को अवसरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष श्री यूक हाँ विर हाङ्गाम डम्बर ज्यू, उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङज्यू लगायत गाउँपालिकाका कर्मचारीहरुद्वारा प्रशासकीय भवनमा दीप प्रज्वलन गरी नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको बलिदान दिने महान सहिदहरूप्रति सम्झना प्रकट गरिएको छ ।
Submitted on: Fri, 05/24/2024 - 18:50
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू र मेरिङदेन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू बीच अन्तरक्रिया कार्यक्रम आज मिति २०८१ साल जेठ ११ गते शुक्रबारका दिन सम्पन्न भएको छ ।
छलफल तथा अन्तरक्रियामा शान्ति सुरक्षा, महिला बालबालिका विरुद्ध अपराध नियन्त्रण, लागू औषध दुर्व्यसन नियन्त्रण, सार्वजनिक सेवा प्रवाह, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन इत्यादि महत्वपूर्ण विषयवस्तुहरु समावेश गरिएको थियो ।