FAQs Complain Problems

गुराँसे पोखरी

Read More

संविधान दिवस २०७५

Read More

"पूर्ण खोपयुक्त मेरिङदेन गाउँपालिका" घोषणा कार्यक्रम

Read More

मेरिङदेन गाउँपालिकाको परिचय

मेरिङदेन गाउँपालिका पूर्वी नेपालको मेची अञ्‍चल अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर-पश्‍चिम भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । नेपाल सरकारले वि. सं. २०७३ सालमा सङ्‌घीय मामिला तथा स्थानीय विकास मन्‍त्रालय अन्तर्गत ७४४ स्थानिय तह लागू गर्दा ताप्लेजुङ जिल्ला स्थित साविकको थिङलाबु, सान्थाक्रा, खाम्लुङ, लिङतेप, थुकिमा तथा नाल्बु गाउँ विकास समितिहरुलाई समेटी सिङ्‍गो मेरिङदेन गाउँपालिका बनाईएको हो । अधिकांश लिम्बु समुदायको बसोबास रहेको यस गाउँपालिकाको नामाकरण पनि लिम्बु भाषाबाटै गरिएको हो जसको शाब्दिक अर्थ मेरिङ भन्‍नाले दुःख/पीडा/वेदना र देन भन्‍नाले ठाउँलाई बुझाउँछ । मेरिङदेन गाउँपालिकाको सिमाना पूर्वमा फुङलिङ नगरपालिका र मिक्‍वाखोला गाउँपालिका, पश्‍चिममा संखुवासभा जिल्ला, उत्तरमा मिक्‍वाखोला गाउँपालिका एवं दक्षिणमा मैवाखोला गाउँपालिका सम्म फैलिएको छ । यस गाउँपालिकाको कूल क्षेत्रफल २१०.३३ वर्ग कि. मी. रहेको छ । मेरिङदेन गाउँपालिकामा २,५७८ घरधुरी रहेका छन् । मेरिङदेन गाउँपालिकाको कूल जनसङ्ख्या १२,५४८ रहेको छ जसमा महिलाको सङ्ख्या ६,७३९ र पूरुषको सङ्ख्या ५,८०९ रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ ।

सूचना तथा समाचार

Pages

कर्मचारीहरू

प्रमुख प्रशासकीय अधिकृत
जनस्वास्थ्य निरीक्षक/स्वास्थ्य शाखा प्रमुख
इन्जिनियर
शिक्षा अधिकृत

जानकारी